अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

Samriddha Nuwaot
अन्तराष्ट्रिय अर्थ मुख्य

अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि पर्ने प्रभावप्रति बढ्दो चासोलाई सम्बोधन गर्न नयाँ कदमहरू चालिएका थिए ।

बीबीसीका अनुसार मूल्यवृद्धि भएपछि तेलको मूल्य प्रतिब्यारल ११० अमेरिकी डलर पुगेको छ । यो मूल्य सात वर्षभन्दा बढी समययताकै उच्च हो ।

आपत्कालीन भण्डारणबाट ६ करोड ब्यारल निकासा गर्ने विषयमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरू सहमत भएको खबर सार्वजनिक भएसँगै मूल्य वृद्धि भएको छ

Ad Banner
Ad Banner
Ad Banner

Leave a Reply

Your email address will not be published.