किस्पाङ गाँउपालिका नुवाकोट समाचार

किस्पाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका- ५ नयाँपुलमा बुधबार भएको दुर्घटनामा परि एकको ज्यान गएको छ ।गल्छी-त्रिशुली-मैलुङ सडक खण्डको किस्पाङ गाउँपालिका -५ स्थित नयाँपुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । बा ३ ख ८५१०० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ७१ प ४६७६ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको हो […]

किस्पाङ गाँउपालिका नुवाकोट समाचार

समृद्ध किष्पाङ द्वारा सरसफाइ कार्यक्रम

नुवाकोट / माघे संक्राति एवं तामाङ जातिको महान पर्व सोनाम ल्होसार को अवसरमा” स्वच्छ र सफा किस्पाङ हाम्रो अभियान ” भन्ने मूल नाराका साथ समृद्ध किस्पाङ र Green Voice Nepal द्वारा आयोजित सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त सरसफाइ कार्यक्रम किस्पाङ चौर वरपर जथाभावी फालिएका फोहोरहरुलाई संकलन तथा उचित ब्यबस्थापन गरि कार्यक्रम सम्पन्न भएको […]

ककनी गाँउपालिका किस्पाङ गाँउपालिका तादी गाँउपालिका तार्केश्वोर गाँउपालिका दुप्चेश्वर गाँउपालिका नुवाकोट समाचार पन्चकन्या गाँउपालिका बिदुर नगरपालिका बेल्कोटगढी नगरपालिका म्यागङ गाँउपालिका लिखु गाँउपालिका शिवपुरी गाँउपालिका सुर्यगढी गाँउपालिका

नुवाकोट जिल्लाको विशेषता

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्र को प्र.नं ३ अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्लाको जनसंख्या २८८,४७८ रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम बिदुर हो। नुवाकोट जिल्लाको विशेषता –१. ककनी ( स्ट्रोबेरी, मुला,कान्छी बदाम)२.ककनी, बेलकोट, मदानपुर, किम्ताङ, दुप्चेश्वर गाउँपालिकाको विभिन्न स्थान ( रेन्बो, ट्राउट माछा)३. शिखरवेसी ( बासनादार चामल)४. गाउखर्क/लच्याङ/घ्याङफेदि […]