नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्र को प्र.नं ३ अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्लाको जनसंख्या २८८,४७८ रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम बिदुर हो। नुवाकोट जिल्लाको विशेषता –१. ककनी ( स्ट्रोबेरी, मुला,कान्छी बदाम)२.ककनी, बेलकोट, मदानपुर, किम्ताङ, दुप्चेश्वर गाउँपालिकाको विभिन्न स्थान ( रेन्बो, ट्राउट माछा)३. शिखरवेसी ( बासनादार चामल)४. गाउखर्क/लच्याङ/घ्याङफेदि […]
दुप्चेश्वर गाँउपालिका
जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर
दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसीमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशीको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको […]
National Photo Journalists Group (NFPJ) Branch Nuwakot 7-member working committee formed
Nuwakot. The first district meeting of the National Photo Journalists Group (NFPJ) Nuwakot has selected a new seven-member working committee. A seven-member working committee led by Prakash Silwal was selected at a meeting held in Bidur, Nuwakot on Saturday under the chief guest Rajendra Chitrakar, central chairman of the group of photo journalists and Rajendra […]