नुवाकोट समाचार बेल्कोटगढी नगरपालिका राजनीति

बेल्कोटगढि को सम्भाबित मेयर मा माधब पौडेल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट वैशाख 30 गतेको लागि बेलकोटगढी को स्थानीय निर्वाचनमा पार्टीले मेयरको सम्भावित नाममा माधव पौडेल को नाम अगाडि सारेको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर 10 मा बस्दै आएका माधब पौडेल सामाजिक कार्यहरू गर्दै आउनुभएका छन् । वामपन्थी बाट राजनीति सुरुवात गरेका माधव पौडेल साविक बेलकोटगढी गाबिसमा एमालेको सचिव रही ईलाका कमिटि सदस्य […]

नुवाकोट समाचार बेल्कोटगढी नगरपालिका

वैदेशिक रोजगार छाडेका मनहर महिनामै कमाउँछन् २ लाख

किशोर ओलि// बेलकोटगढी वडा नं 10 का मनहर पन्थ करिब 10 वर्ष बैदेशिक रोजगारीको लागि विभिन्न देशमा गएर रोजगारी गरि अब आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ विदेशबाट आउनुभएको छ । उहाँ गाउँ आउनुभए लगत्तै 3 हजार अण्डा पार्ने कुखुरा पाल्नु भयो तर बिडम्बना त्यो वर्ष अन्डाको उचित मूल्य आएन ।लगानी त धेरै भइसकेको […]

नुवाकोट समाचार बेल्कोटगढी नगरपालिका

ऐतिहासिक बेल्कोट गढी।

किसोर ओलि (kishor oli) // नुवाकोट जिल्लाको ऐतिहासिक, रणनीतिक एवं सामरिक महत्त्व बोकेका स्थलहरुमध्येको एक हो बेलकोट गढी । बेलकोट गढी नुवाकोट जिल्लाको साविकको बेलकोट गाविस हाल बेलकोटगढी नगरपालिका–१० मा अवस्थित ऐतिहासिक महत्त्वको स्थान हो । नेपाल एकिकरणका पीता मानीने तत्कालिन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको क्रममा नुवाकोट आक्रमणका लागि बेलकोट गढी […]

ककनी गाँउपालिका किस्पाङ गाँउपालिका तादी गाँउपालिका तार्केश्वोर गाँउपालिका दुप्चेश्वर गाँउपालिका नुवाकोट समाचार पन्चकन्या गाँउपालिका बिदुर नगरपालिका बेल्कोटगढी नगरपालिका म्यागङ गाँउपालिका लिखु गाँउपालिका शिवपुरी गाँउपालिका सुर्यगढी गाँउपालिका

नुवाकोट जिल्लाको विशेषता

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्र को प्र.नं ३ अर्न्तगत राजधानी काठमाडौँको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो । नुवाकोट जिल्लाको जनसंख्या २८८,४७८ रहेको छ। नुवाकोट जिल्लाको सदरमुकाम बिदुर हो। नुवाकोट जिल्लाको विशेषता –१. ककनी ( स्ट्रोबेरी, मुला,कान्छी बदाम)२.ककनी, बेलकोट, मदानपुर, किम्ताङ, दुप्चेश्वर गाउँपालिकाको विभिन्न स्थान ( रेन्बो, ट्राउट माछा)३. शिखरवेसी ( बासनादार चामल)४. गाउखर्क/लच्याङ/घ्याङफेदि […]

नुवाकोट समाचार बेल्कोटगढी नगरपालिका मुख्य

नुवाकोटमा पहिरामा परेर एक जनाको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक व्यक्तिको निधन भएको छ । घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान २ः३० बजेको समयमा घरको करेसामा पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान […]