नुवाकोट समाचार

समाज विकासमा युवा वर्गको भुमिका – किशोर ओलि

“युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र […]

नुवाकोट समाचार बेल्कोटगढी नगरपालिका राजनीति

बेल्कोटगढि को सम्भाबित मेयर मा माधब पौडेल

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट वैशाख 30 गतेको लागि बेलकोटगढी को स्थानीय निर्वाचनमा पार्टीले मेयरको सम्भावित नाममा माधव पौडेल को नाम अगाडि सारेको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर 10 मा बस्दै आएका माधब पौडेल सामाजिक कार्यहरू गर्दै आउनुभएका छन् । वामपन्थी बाट राजनीति सुरुवात गरेका माधव पौडेल साविक बेलकोटगढी गाबिसमा एमालेको सचिव रही ईलाका कमिटि सदस्य […]

नुवाकोट समाचार बेल्कोटगढी नगरपालिका

वैदेशिक रोजगार छाडेका मनहर महिनामै कमाउँछन् २ लाख

किशोर ओलि// बेलकोटगढी वडा नं 10 का मनहर पन्थ करिब 10 वर्ष बैदेशिक रोजगारीको लागि विभिन्न देशमा गएर रोजगारी गरि अब आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ विदेशबाट आउनुभएको छ । उहाँ गाउँ आउनुभए लगत्तै 3 हजार अण्डा पार्ने कुखुरा पाल्नु भयो तर बिडम्बना त्यो वर्ष अन्डाको उचित मूल्य आएन ।लगानी त धेरै भइसकेको […]

Samrissha Nuwakot
नुवाकोट समाचार

नुवाकोट जिल्लाको नामाकरण

नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म “पश्चिम १ नम्बर” अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं.बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र धैबुङकोट, रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, […]

नुवाकोट समाचार

किन गर्दै छन् तरकारी सहयोग राजु कडेल

किसोर ओलि (kishor oli) // काठमाडौ कालीमाटी तरकारी बजारमा व्यवसाय गर्दै आउनुभएका नुवाकोट जिल्ला बेलकोटगढी वडा नं 10 का राजु कडेल ले उनका स्वर्गीय पिता सिदय राज कडेल को सम्झना र पिता उद्धार को उदेश्य ले विदुर नगरपालिका देविघाटमा रहेको देवीघाट जेष्ठनागरिक संरक्षण तथा अध्यान प्रतिस्ठानमा मा रहेका बृद्धहरुलाई मौसमअनुसारको तरकारी विगत चार वर्षदेखि एकहप्तामा […]

नुवाकोट समाचार

मानव सेवा आश्रमले नुवाकोटबाट ७ जना सडक मानवको उद्वार गर्‍यो

नुवाकोट।मानव सेवा आश्रमले नुवाकोटबाट ७ जना सडक मानवको उद्वार गरेका छन् ।सडक मानव मुक्त अभियान गर्दै आईरहेको आश्रमले शनिबार नुवाकोटबाट सडकमा अलपत्र अवस्थामा रहेका ६ जना पुरुष र १ जना महिलालाई उद्वार गरि काठमाडौ मानव सेवा आश्रममा पठाइएको आश्रममा अभियन्ता सुमन बर्तौलाले जानकारी दिनु भएको छ। विदुर नगरपालिका प्रमुख सन्जु पण्डित,सभ्यता समाज नेपाल अध्यक्ष रामेश्वर […]

किस्पाङ गाँउपालिका नुवाकोट समाचार

किस्पाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका- ५ नयाँपुलमा बुधबार भएको दुर्घटनामा परि एकको ज्यान गएको छ ।गल्छी-त्रिशुली-मैलुङ सडक खण्डको किस्पाङ गाउँपालिका -५ स्थित नयाँपुलमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । बा ३ ख ८५१०० नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ७१ प ४६७६ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिएको हो […]

नुवाकोट समाचार

मानव सेवा आश्रमका अभियन्ता यहि माघ २२ गते नुवाकोट आउने , सहयोग गर्ने पालिकाहरुलाई अनुरोध

नुवाकोट / मानव सेवा आश्रमका अभियन्ता टोलि यहि माघ २२ गते नुवाकोट आउने भएको छ। सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना भएकोले आउन लागेको हो। नुवाकोटलाई सडक मानव मुक्त गर्न स्थानीय नगरपालिका तथा गाउँ पालिकालाई आफ्नो आफ्नो क्षेत्रमा रहेको सडक मानव उद्वार गरि सहयोग गर्न आश्रमले अनुरोध गरेको छ। विशेष गरि २०६ […]

नुवाकोट समाचार शिक्षा

बट्टार क्याम्पसको प्रमुखमा जितेन्द्र अर्याल नियुक्त

नुवाकोटको सबैभन्दा ठुलो क्याम्पसमा लामो समय देखि रिक्त रहेको क्याम्पस प्रमुख पदमा जितेन्द्र अर्याल चयन भएका छन् । आज बसेको संचालक समितिको बैठकले क्याम्पसमा उपप्राध्यापक पद सम्हालिरहेका जितेन्द्र अर्याललाइ आजको मितिदेखि लागु हुने गरि तिन बर्षका लागि चयन गरेको स्रोतले जानकारी दिएको छ । यसअघि क्याम्पसले भोला पाण्डेलाइ कायममुकायम प्रमुख तोकेको थियो। अब क्याम्पस प्रमुखको […]

किस्पाङ गाँउपालिका नुवाकोट समाचार

समृद्ध किष्पाङ द्वारा सरसफाइ कार्यक्रम

नुवाकोट / माघे संक्राति एवं तामाङ जातिको महान पर्व सोनाम ल्होसार को अवसरमा” स्वच्छ र सफा किस्पाङ हाम्रो अभियान ” भन्ने मूल नाराका साथ समृद्ध किस्पाङ र Green Voice Nepal द्वारा आयोजित सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त सरसफाइ कार्यक्रम किस्पाङ चौर वरपर जथाभावी फालिएका फोहोरहरुलाई संकलन तथा उचित ब्यबस्थापन गरि कार्यक्रम सम्पन्न भएको […]