अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि पर्ने प्रभावप्रति बढ्दो चासोलाई सम्बोधन गर्न नयाँ कदमहरू चालिएका थिए । बीबीसीका अनुसार मूल्यवृद्धि भएपछि तेलको मूल्य प्रतिब्यारल ११० अमेरिकी डलर पुगेको छ । यो मूल्य सात वर्षभन्दा बढी समययताकै उच्च हो । आपत्कालीन भण्डारणबाट ६ करोड ब्यारल निकासा गर्ने विषयमा अन्तर्राष्ट्रिय […]
अर्थ
झण्डै २ हजारले बढ्यो सुनको मूल्य
नचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रूपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० […]
नवीकरण नगरेको भन्दै चौधरी ग्रुपको सोलार आयोजना लाइसेन्स खारेज
चौधरी ग्रुपको सोलार आयोजनाको लाइसेन्स खारेज भएको छ । उर्जा मन्त्रालयको सचिव स्तरीय निर्णयले चौधरी ग्रुप इन्फ्रास्ट्रकचर प्रालिको नाममा रहेको सौर्य पीभी विद्युत आयोजनाको लाइसेन्स खारेज गरेको हो । कम्पनीले महोत्तरीमा १२० मेगावाटको उक्त आयोजना संचालन गर्न सर्वेक्षण अनुमति पत्र लिएकोमा नवीकरण नगरेको भन्दै लाईसेन्स नै खारेज गरिएको विद्युत विकास विभागले जनाएको छ । अनुमतिपत्र […]
The price of gold fell by six hundred rupees
Gold prices have dropped today. The price of gold, which had declined by Rs 500 per tola yesterday, has dropped by Rs 600 today. The price of gold today is Rs 8,000 per tola. It was Rs 89,600 yesterday. Today, the price of silver has increased by Rs 5 per tola to Rs 1,100, according […]
Gold price increased by Rs 900 per tola
The price of gold has risen by Rs 900 per tola. According to the Federation of Nepali Gold and Silver Entrepreneurs, the price of gold, which was traded at Rs 88,200 on Tuesday, stood at Rs 90,100 on Wednesday. The price of acid gold has been fixed at Rs 89,650 for today.
Nifra’s dividend announcement
Nepal Infrastructure Bank (NIFRA) has declared a dividend. The Board of Directors meeting held on Monday has decided to distribute 8.5% cash dividend including tax from last year’s distributable profit. The proposed dividend will be submitted to the regulator Nepal Rastra Bank for approval and will be distributed after it is passed by the general […]
तोलामा ५ सयले बढ्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । बिहीबार प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोलामा ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।
जीवन विकास लघुवित्तको शेयर मूल्य ५ हजार नाघ्यो
नुवाकोट । जीवन विकास लघुवित्तको शेयर मूल्य प्रति कित्ता ५ हजार नाघेको छ । कम्पनीको शेयर मुल्य मा आज बिहिबार पनि सकारात्मक सर्किट लागेपछि मूल्य ५ हजार नाघेको हो । कम्पनीको पहिलो कारोबार साउन १४ गतेबाट भएको थियो । १७ कारोबार दिनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५ हजार नाघेको हो । नेप्सेमा कम्पनीको ६० […]
तेह्रथुम पावर कम्पनीको आईपीओ भदौ ९ गतेदेखि खुल्ने
तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो ।कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ करोड मूल्य बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि […]