दारीग्याङ नुवाकोट द्वारा साईकल र्याली, सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। मिति २०८९ श्रावण ७ गते शनिबारकाे दिन “प्रदुषण हटाउ स्वच्छता बढाउ, छाेटाे दुरीकाे यात्रा साईकलमा गराैं ” भन्ने मूल नाराका साथ साईकल र्याली गरिएको दारीग्याङ नुवाकोटका संयोजक सुबाश श्रेष्ठ ले जानकारी दिनुभएको छ। त्यसैगरि साईकल र्यालि सकिए पश्चात् नै दारीग्याङ नुवाकोट द्वारा सुर्यगढि […]
Author: Samriddha Nuwakot
दलित, विपन्न तथा गरिब विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
नुवाकोट: आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय देवीघाट नुवाकोट ले श्री कामरु देवी माध्यमिक विद्यालय बेलकोटगडी ५ दुइपिपलमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक सहयोग गरेको छ । विद्यालयका 15 जना विधार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो । संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत विद्यालयका कक्षा १ देखी कक्षा ५ सम्मका अध्ययनरत 15 जना […]
झ्याल बाहिरको उज्यालो ।
कौतुहलता,सोचाइ अनि भोगाइ यी सबै फरक कुरा हुन । हामी जे सोच्छौँ त्यो भन्दा हकिगत फरक हुन्छ।रमाउने, कमाउने, जिन्दगी जिउने हाम्रो छुट्टा छुट्टै अनुभव छ अनि फरक तरिका। तपाइलाइ थाहा छ हामिले सोचेको भन्दा पनि अलि कति फरक छ यो दुनियाँ,अनि फरक छ यो संसार । (पहिलो दिन) हामी सबैको सपनाको सहर अनि त्यही सहरको […]
समाज विकासमा युवा वर्गको भुमिका – किशोर ओलि
“युवा नै देशको अग्रगामी विकासका मुल आधार हुन् र युवाको मेहनतले नै देश बन्छ” – यो भनाई यत्रतत्र सुनिन्छ र धेरै अगाडिदेखि सुनिँदै आएको पनि हो । अवश्य पनि युवावस्था भनेको परिवर्तन चाहने उमेर हो र युवामा समाज र देशको लागि केही गर्ने चाहना पनि अधिक हुन्छ । यही कारण युवालाई असीम ‘ऊर्जाको केन्द्र’ र […]
बेल्कोटगढि को सम्भाबित मेयर मा माधब पौडेल
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट वैशाख 30 गतेको लागि बेलकोटगढी को स्थानीय निर्वाचनमा पार्टीले मेयरको सम्भावित नाममा माधव पौडेल को नाम अगाडि सारेको छ। बेलकोटगढी नगरपालिका वडा नम्बर 10 मा बस्दै आएका माधब पौडेल सामाजिक कार्यहरू गर्दै आउनुभएका छन् । वामपन्थी बाट राजनीति सुरुवात गरेका माधव पौडेल साविक बेलकोटगढी गाबिसमा एमालेको सचिव रही ईलाका कमिटि सदस्य […]
वैदेशिक रोजगार छाडेका मनहर महिनामै कमाउँछन् २ लाख
किशोर ओलि// बेलकोटगढी वडा नं 10 का मनहर पन्थ करिब 10 वर्ष बैदेशिक रोजगारीको लागि विभिन्न देशमा गएर रोजगारी गरि अब आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने सोचका साथ विदेशबाट आउनुभएको छ । उहाँ गाउँ आउनुभए लगत्तै 3 हजार अण्डा पार्ने कुखुरा पाल्नु भयो तर बिडम्बना त्यो वर्ष अन्डाको उचित मूल्य आएन ।लगानी त धेरै भइसकेको […]
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो
अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि पर्ने प्रभावप्रति बढ्दो चासोलाई सम्बोधन गर्न नयाँ कदमहरू चालिएका थिए । बीबीसीका अनुसार मूल्यवृद्धि भएपछि तेलको मूल्य प्रतिब्यारल ११० अमेरिकी डलर पुगेको छ । यो मूल्य सात वर्षभन्दा बढी समययताकै उच्च हो । आपत्कालीन भण्डारणबाट ६ करोड ब्यारल निकासा गर्ने विषयमा अन्तर्राष्ट्रिय […]
झण्डै २ हजारले बढ्यो सुनको मूल्य
नचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रूपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ । चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० […]
नुवाकोट जिल्लाको नामाकरण
नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म “पश्चिम १ नम्बर” अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं.बाट २०१९ सालमा जिल्ला विभाजन हुदाँ धादिङ जिल्लामा र धैबुङकोट, रसुवा जिल्लामा परेका बाँकी नुवाकोट, बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट, […]
किन गर्दै छन् तरकारी सहयोग राजु कडेल
किसोर ओलि (kishor oli) // काठमाडौ कालीमाटी तरकारी बजारमा व्यवसाय गर्दै आउनुभएका नुवाकोट जिल्ला बेलकोटगढी वडा नं 10 का राजु कडेल ले उनका स्वर्गीय पिता सिदय राज कडेल को सम्झना र पिता उद्धार को उदेश्य ले विदुर नगरपालिका देविघाटमा रहेको देवीघाट जेष्ठनागरिक संरक्षण तथा अध्यान प्रतिस्ठानमा मा रहेका बृद्धहरुलाई मौसमअनुसारको तरकारी विगत चार वर्षदेखि एकहप्तामा […]