झण्डै २ हजारले बढ्यो सुनको मूल्य

SAMRIDDHA NUWAKOT
अर्थ

नचाँदी बजारमा बुधवार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ९०० रूपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रूपैयाँ तोकिएको छ । 

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४० रूपैयाँले बढेर १ हजार ३७५ पुगेको महासंघले जनाएको छ ।

Ad Banner
Ad Banner
Ad Banner

Leave a Reply

Your email address will not be published.